मितेरी पुल बगाएपछि चीनतर्फ अलपत्र परेका २०३ नेपाली फर्किए बिहीबार ९ साउन २०८२ ०९:१९ AM सिन्धुपाल्चोक । रसुवा नाकास्थित मितेरी पुल बगाएपछि चीनतर्फ अलपत्र परेका २०३ जना नेपाली बुधबार उत्तरी नाका तातोपानीबाट नेपाल फर्किएका छन् । अस...