कर्मचारी कटौती गरेपछि जुकरबर्गले मागे माफी बिहीबार २४ कात्तिक २०७९ १२:०७ PM न्युयोर्क – फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।