माओवादी केन्द्र र गोपाल किराँतीको देशभक्त समाजवादी मोर्चाबीच एकता सोमबार १८ कात्तिक २०८२ ११:१९ AM काठमाडौँ । नेकपा माओवादी केन्द्र र गोपाल किराँतीको नेतृत्वको देशभक्त समाजवादी मोर्चाबीच एकता भएको छ । सोमबार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्र...