मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु, तीन सय २४ धावक सहभागी शुक्रबार २३ चैत २०८० ०१:४१ PM काठमाडौँ, २३ चैतः एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’देखि दौड स...