साँझपख हल्कादेखि मध्यम वर्षाको सम्भावना मङ्गलबार १५ असोज २०८१ १०:५१ AM काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। ...