×

मनकामना केबुलकार

images

मनकामना केबुलकार एक दिन बन्द हुने

  • शुक्रबार​ ११ चैत २०७८ ०२:१६ PM

नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।