×

मनोहरा दोभान

images

मनोहरा दोभानबाट दुई मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन

  • आइतबार​ १९ भदौ २०७९ ०९:०१ AM

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ गरी दुई मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ ।