रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार शुक्रबार २ चैत २०८० ०३:०४ PM काठमाडौं । रौतहटमा शुक्रबार दिउँसो एक जना मनि ट्रान्सफरका सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । जिल्लाको परोहा नगरपालिका–९ रामपुरखापस्थ...