जेनजीको माग अनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ- मुख्यसचिव अर्याल शुक्रबार २७ भदौ २०८२ ०७:२७ PM काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्...