अल्फाबेटको 'माइलस्टोन त्रैमासिक', पहिलो पटक तीन महिनामा १०० अर्ब डलरको आम्दानी शुक्रबार १५ कात्तिक २०८२ ०९:२७ AM काठमाडौँ । गुगलको मूल कम्पनि अल्फाबेटले २०२५ को तेस्रो त्रैमासिकमा पहिलो पटक १०० अर्ब डलरको राजस्व हासिल गरेको छ । सीईओ सुन्दर पिचाईले यसलाई 'म...