एमालेका महासचिव पोखरेल भन्छन प्रचण्डको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ
- आइतबार २८ बैशाख २०८२ ११:३७ AM
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेको नागरिकता विवाद उछालेर सत्ता समीकरणमा फेरबदल ल्याउने प्रयास भएको दाबी गरेका छन्...