मुग्लिन नारायणगढ सडक आज नखुल्ने, भोलि बिहानदेखि पहिरो हटाइने शनिबार ४ असोज २०८२ ०८:५१ PM चितवन । मुग्लिन नारायणगढ सडकखण्ड आज नखुल्ने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो खस्ने क्रम नरोकिएकोले आज पहिरो हटाउने कार्य रोकिएको बताएको छ । क...