मधेशमा सत्ताको खेल: एमाले नेता यादवले लिए होटलमा मुख्यमन्त्रीको शपथ सोमबार २५ कात्तिक २०८२ ०८:५५ AM काठमाडौँ । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एम...