अफिसियललाई थुकेको आरोपमा लुइस स्वरेजलाई ६ खेलको प्रतिबन्ध शनिबार २१ भदौ २०८२ ०९:५१ PM काठमाडौँ । उरुग्वेका फुटबलर लुइस स्वरेजलाई ६ खेलको प्रतिबन्ध लगाइएको छ । लिग कप २०२५ को फाइनलमा इन्टर मियामी ३-० ले हार बेहोरेपछि स्वरेजले सियाटल...