लिभरपुल छोडेर बायर्न म्युनिख पुगे लुइस डियाज सोमबार १३ साउन २०८२ ०८:२३ AM काठमाडौँ । कोलम्बियाका लेफ्ट विंगर लुइस डियाजले लिभरपुल छोडेका छन् । डियाजले लिभरपुल छोडेर जर्मनी च्याम्पियन बायर्न म्युनिख गएका हुन् । बायर्नले डि...