स्कारपियो गाडीमा ठुलो परिमाणको लागूऔषधसहित चार जना नियन्त्रणमा आइतबार १२ साउन २०८२ ०८:३९ AM हेटौडा । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट साउन १० गते राती करीव साढे ८ बजे सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार जनालाई...