×

खानेपानीको सङ्कट

images

खानेपानीको सङ्कट बढ्दैः स्थानीयवासी चिन्तित

  • बिहीबार २४ चैत २०७८ ०८:४२ PM

महोत्तरी- मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।