विधि र वैधानिक परम्पराको हत्या गरेर कुनै स्वार्थ प्रेरित कार्यका लागि काम भइरहेको छ-कामु प्रधानन्यायाधीश मल्ल शनिबार २६ बैशाख २०८३ ०८:५९ PM काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि प्रकारको डर, त्रास र प्रभावमा नपरी निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरे...