मौसम परिवर्तनसँगै काठमाडौँमा प्रदुषण पनि बढ्यो मङ्गलबार १२ कात्तिक २०८२ १२:१७ PM काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको एका एक परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । मंगलबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेक...