काठमाडौँको बसन्तपुर र इन्द्रचोक क्षेत्रका रेस्टुरेन्टबाट ३१ लिटर अखाद्य तेल नष्ट बुधबार ११ भदौ २०८२ ०७:४० PM काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमवार वडा नम्बर २३ र २४ अन्तर्गत बसन्तपुर र इन्द्रचोक क्षेत्रमा खाद्य अनुगमन गरेको छ । महानगरको कृषि तथा पशुपंक...