खुल्न थाले ठूला राजमार्ग: काठमाडौं-मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, भोटेकोशीको बाढी घट्यो आइतबार १४ भदौ २०८३ ०९:२० AM काठमाडौँ, १४ भदौ । विगत केही दिनदेखि बाढी, पहिरो र लेदोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको देशको मुख्य लाइफलाइन काठमाडौं-मुग्लिन-नारायणगढ सडक...