कोटेश्वर भाटभटेनीमा पनि जलेको अवस्थामा भेटियो शव बुधबार १ असोज २०८२ ०९:०२ PM काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनीमा पनि जलेको अवस्थामा शव फेला परेको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको...