बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै बिहीबार ९ असोज २०८२ ०७:५६ AM काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । प्रत्येक वर्ष आश्विन श...