कोशी सरकारमा नेकपाको इन्ट्री: मन्त्रीहरूको नाम टुङ्गो लाग्दै, शपथ आजै दिउँसो ३ बजे सोमबार १ भदौ २०८३ ११:५६ AM विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मन्त्रीहरूको नाम चयनको अन्तिम तयारी थालेको छ। नेकपा एमाले र नेक...