कार्यसम्पादन मुल्यांकनमा कर्णाली सरकार ११ मध्ये पाँच सूचकमा शून्य अंक शुक्रबार १ फागुन २०८२ ०८:२५ PM सुर्खेत। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मुल्यांकनमा कर्णाली प्रदेश सरकार कमजोर देखिएको छ। आयोगको मुल्यांकनमा पुछारमा रहेको मधेश प्र...