सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो- भण्डारी आइतबार ५ साउन २०८२ ०६:०७ PM काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता सकिएको छ । ललितपुरको च्या...