किन आमने सामने भए थाइल्याण्ड र कम्बोडिया ? बिहीबार ९ साउन २०८२ ०९:२४ PM काठमाडौँ । थाइल्याण्ड-कम्बोडिया सीमामा जारी सैन्य झडपमा अहिलेसम्म कम्तिमा १२ जनाको मृत्यु भएको छ भने १४ जनाभन्दा बढी घाइते भएका छन् । थाइल्याण्डले झडपमा...