कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा बुधबार ८ जेठ २०८१ १०:१८ AM काठमाडौँ, ९ जेठ: कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्र...