बैंकको जागिर छाडेर व्यावसायिक कालिजपालन शनिबार १४ फागुन २०७८ ०९:०० AM म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोज्नुभएको छ । आचार्य...