धार्मिकस्थलमा पर्यटकको सङ्ख्यामा वृद्धि बिहीबार १९ जेठ २०७९ ०९:३० AM बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसम...