बागमतीमा काँग्रेसका चार मन्त्रीको राजीनामा शुक्रबार १० साउन २०८२ ०५:३५ PM हेटौंडा । बागमती प्रदेश सरकारमा काँग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाप्रति असन्तुष्टि जनाउदै कांग्रेसका म...