कांग्रेस बैठक: सहमहामन्त्रीद्वय पाण्डे र परियारसहित ११ केन्द्रीय सदस्यले राखे धारणा, भोलि पनि बस्ने मङ्गलबार २६ कात्तिक २०८२ ०८:३२ PM काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक निरन्तर जारी रहेको छ । मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित ११ केन्द्रीय...