काभ्रेको पलाञ्चोक भगवतीको मूर्तिमा पसिना: अनिष्टको संकेत भन्दै क्षमा पूजाको तयारी आइतबार ७ भदौ २०८३ ०९:३० AM काभ्रे, ७ भदौ (२०८३) । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–९ स्थित ऐतिहासिक एवं धार्मिक तीर्थस्थल पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएको छ&nbs...