×

जोनसन एण्ड जोनसन

images

जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न अमेरिकी अदालतको आदेश

  • बिहीबार २३ असोज २०८२ ०९:५६ AM

काठमाडौँ । अमेरिकाको लस एन्जलसको एक अदालतले मेसोथेलियोमाबाट मृत्यु भएकी एक महिलाको परिवारलाई जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न आदेश दिएको छ ।