×

१३ जनाको मृत्यु भएको

images

अर्जेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ को मृत्यु

  • आइतबार​ १ पुस २०८० ०५:१६ PM

अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्...