जेनजीको प्रदर्शनलाई बालेनको समर्थन, नेता र अभियन्ताहरुलाई बाठो नबन्न चेतावनी आइतबार २२ भदौ २०८२ ०७:४७ PM काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन गरेका छन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै आफु उमेर हदबन्दीका...