पोखरामा पानीमा भिजेर जेनजी पुस्ताको प्रदर्शन सोमबार २३ भदौ २०८२ १०:२७ AM पोखरा । पोखरामा पनि युवा जेनजी पुस्ताको प्रदर्शन शुरु भएको छ । स्वस्फुर्त रुपमा प्रदर्शन शुरु भएको छ । बर्षा भइरहेको भएपनि युवाहरु छाता र रेनकोट ओढ...