भारतको जम्मू कश्मीरमा फेरी बादल फाट्यो, चार जनाको मृत्यु आइतबार १ भदौ २०८२ १२:५० PM काठमाडौँ । भारतको जम्मू कश्मीरमा फेरी बादल फाटेको छ । जम्मु कश्मीरको कठुआ जिल्लाको एक दुर्गम गाउँमा बादल फुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।...