जम्मू कश्मीरमा भिषण बर्षापछि पहिरो, वैष्णो देवी जाने ३२ भक्तजनको मृत्यु बुधबार ११ भदौ २०८२ ०७:३८ PM काठमाडौँ । भारतको जम्मू कश्मीरको रियासी जिल्लामा रहेको माता वैष्णो देवी धाम जाने बाटोमा भारी वर्षाका कारण पहिरो गएको छ । दुर्घटनामा ३२ जना भक्तजनको...