×

जगदिश्वर नरसिंह केसी

images

बागमती सभापतिमा पराजित केसीको गुनासो : प्रदेश सभापतिको कार्यशैलीले निर्वाचन जित्न सकिन्न

  • बिहीबार ५ फागुन २०७८ ०४:३६ PM

काठमाडौं। बागमती प्रदेश सभापतिमा पराजित जगदिश्वर नरसिंह केसीले सभापति इन्द्र बानियाँले पार्टीमा न्यायोचित व्यवहार नगरेको आरोप लगाएका छन्।