×

इटालीको ब्रेसियामा राजमार्गमा विमान खस्यो, श्रीमान-श्रीमतीको मृत्यु

images

इटालीको ब्रेसियामा राजमार्गमा विमान खस्यो, श्रीमान-श्रीमतीको मृत्यु

  • शुक्रबार​ १० साउन २०८२ ०८:११ PM

  काठमाडौँ । इटालीको ब्रेसिया नजिकै ए२१ कोर्डामोल-ओस्पिटेल राजमार्गमा एउटा अल्ट्रालाइट विमान दुर्घटनाग्रस्त भएको भिडियो अहिले भाइरल भएको छ ।