प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरको कार्यालय भवन सोमबार २३ भदौ २०८२ ०६:५९ PM विराटनगर । जेनजी प्रदर्शनकारीले सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उप...