×

इराकको शपिङ मलमा भीषण आगलागी

images

इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृत्यु

  • बिहीबार २ साउन २०८२ ०२:४९ PM

काठमाडौँ । इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ ।