इन्द्र बानियाँ काँग्रेस बागमतीको संसदीय दलको नेतामा निर्वाचित बुधबार १५ साउन २०८२ ०८:२७ PM हेटौडा । इन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा बानियाँले मुख्यमन्त्री बहा...