इलाममा पहिरोमा ज्यान गुमाउने ३७ जनाको पहिचान खुल्यो आइतबार १९ असोज २०८२ ०८:२५ PM इलाम । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्य...