इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मङ्गलबार १० भदौ २०८२ ०१:०५ PM काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीब...