बंगलादेशमा 'हिल्सा माछा' बचाउन सेना परिचालन बुधबार २२ असोज २०८२ १२:१५ PM काठमाडौँ । बंगलादेशले हिल्सा माछाको अवैध समुन्द्रमा प्रवेश रोक्न सेना परिचालन गरेको छ । सरकारले यसका लागि १७ वटा युद्धपोत र गस्ती हेलिकप्टरहरू तैनाथ गरेको छ...