रूसले आफ्नो सेवा बन्द गर्न खोजेको ह्वाट्स एपको दाबि बिहीबार ३० साउन २०८२ ०८:१७ PM काठमाडौँ । ह्वाट्स एपले रूसले आफ्ना सेवाहरू बन्द गर्न खोजिरहेको आरोप लगाएको छ । कम्पनीले रूससहित सबै ठाउँमा प्रयोगकर्ताहरूलाई इन्क्रिप्टेड सेवाहरू प्रदान गर्...