×

हरिपरिवर्तिनी एकादशी

images

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको व्रत र पूजा गरेर मनाइदै

  • बुधबार १८ भदौ २०८२ ०७:१२ AM

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी परेको छ । परिवर्तिनी एकादशीको व्रतले अतुलनीय पुण्य दिने मान्यता रहदै आएको छ । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एका...