चीनको सिचुआन प्रान्तमा निर्माणको केहि महिनामै भत्कियो होङची पुल बुधबार २७ कात्तिक २०८२ ०१:३७ PM काठमाडौँ । चीनको सिचुआन प्रान्तमा हालै उद्घाटन गरिएको होङची पुल आंशिक रूपमा भत्किएको छ । दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो पुल राष्ट्रि...